वार्षिक कार्ययोजना तयार पार्न एमाले पोलिटब्युरो बैठक जारी

वार्षिक कार्ययोजना तयार पार्न एमाले पोलिटब्युरो बैठक जारी

अर्थ चौतारी

वार्षिक कार्ययोजना तयार पार्न एमाले पोलिटब्युरो बैठक जारी

A A- A+

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक बसिरहेको छ  ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज दिउँसो १ बजेबाट बैठक सुरू भएको हो ।

एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने छ । बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्युरो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?