इटालियन सिरी ए : युभेन्टसको दोस्रो जित

इटालियन सिरी ए : युभेन्टसको दोस्रो जित

अर्थ चौतारी

इटालियन सिरी ए : युभेन्टसको दोस्रो जित

A A- A+

काठमाडौं– इटालियन सिरी ए फुटबल अन्तर्गत युभेन्टसले लगातार दोस्रो जित निकालेको छ । गएराती भएको खेलमा भेरोनालाई ३–० गोल अन्तरले पराजित गर्दै युभेन्टसले दोस्रो जित हासिल गरेको हो ।युभेन्टसको जितमा दुसान भ्लाहोलिकले २ तथा निकोलोसाभोनाले एक गोल गरेका थिए ।नयाँ सिजनमा युभेन्टसले लागातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट सुरुवात गरेको छ ।यो जितपछि युभेन्टस २ खेलबाट ६ अंकसहित तालिकाको शीर्षस्थानमा छ । भएको छ । ४ अंक भएको भेरोना ११औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?