१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

अर्थ चौतारी

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

A A- A+

काठमाडौं । सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको १०० रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पुरानो नक्सा परिवर्तन गरेर नयाँ नक्सा राखेर डिजाइन परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको जानकारी दिइन् । यसअघि पुरानो नक्सा भएको नोट रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?