संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पनि पारित

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बिहीबार बसेको राष्ट्रियसभाको बैठक । तस्बिरः प्रदीपराज वन्त/रासस

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पनि पारित

अर्थ चौतारी

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पनि पारित

A A- A+

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार राष्ट्रियसभा बैठकबाट सर्वसम्मत पारित भएको हो ।साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक भदौ २ गते राष्ट्रियसभामा प्रस्तुत गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ ९ गते बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?