नक्कली शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश

नक्कली शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश

अर्थ चौतारी

नक्कली शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश

A A- A+

काठमाडौं । बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा झन्डै एक वर्षपछि समातिएर अनुसन्धान गरिएका झालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षमा थुनामा पठाउन आदेश गरेको हो । उनले इन्कारी बयान दिएका थिए । न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउने आदेश गरेको हो । झामाथि नेताहरूसँग ‘सेटिङ’ मिलाएको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?