अवरुद्ध मुग्लिन-मलेखु सडक एकतर्फी खुल्यो

अवरुद्ध मुग्लिन-मलेखु सडक एकतर्फी खुल्यो

अर्थ चौतारी

अवरुद्ध मुग्लिन-मलेखु सडक एकतर्फी खुल्यो

A A- A+

काठमाडौं- पहिरोका कारण अवरुद्ध मुग्लिन-मलेखु सडक एकतर्फी खुलेको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि केही बेरअघि देखि सडक एकतर्फी संचालन भएको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले पन्छाउने समय लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?