कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिँदै छन्। २० असारमा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन लागेका हुन्। उनले संसद्मै सम्बोधन गरेर त्यहीबाट राजीनामा दिने र प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेको बताइएको छ । राजीनामा दिनु भन्दा अगाडि अन्य मन्त्रीहरुले झण्डावाल गाडी सहित संसद् पुगेपनि सामाजिक विकास मन्त्री ओम बिक्रम भाट सरल निजी गाडी लिएर संसद् गएका थिए।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच