प्रतिनिधिसभाको बैठक सर्‍यो

प्रतिनिधिसभाको बैठक सर्‍यो

अर्थ चौतारी

प्रतिनिधिसभाको बैठक सर्‍यो

A A- A+

‍काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सारिएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले बैठक सारिएको पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
Par-1722595415.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?