काठमाडौं। पेरिस ओलम्पिकमा नेपालले निराशाजनक सुरुवात गरेको छ। ब्याडमिन्टनका प्रिन्स दाहालले पहिलो खेलमा हार ब्यहोरेका छन् ब्याडिमन्टनमा प्रिन्सले आफ्नो समूहको पहिलो खेलमा डेनमार्कका भिक्टोर एक्सेलसनसँग सोझो सेटमा पराजित भए। प्रिन्स यो खेलमा २१–८ र २१–६ ले निराश भए। उनले दोस्रो खेल जुलाई २९ तारिखमा आयरल्यान्डका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् त्यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ पहिलो चरणमै पराजित भएका छन्। नेपालबाट पेरिस ओलम्पिकमा ७ जना खेलाडीले ६ खेलमा सहभागी भएका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच