नेप्से परसूचक ७५.३३ ले वृद्धि, कारोबार पनि उच्च

नेप्से परसूचक ७५.३३ ले वृद्धि, कारोबार पनि उच्च

अर्थ चौतारी

नेप्से परसूचक ७५.३३ ले वृद्धि, कारोबार पनि उच्च

A A- A+

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब २८ महिनायताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा अडिएको हो । जुन करिब २८ महिनायताकै उच्च हो । यसअघि अन्तिम पटक २०७८ चैत १६ गते नेप्से परिसूचक २५६८.२५ को विन्दुमा अडिएको थियो । यस दिन बजारमा ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयरको खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रूपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?