काठमाडौं– अहिले ललितपुर खोकनाका किसानलाई धान गोड्न भ्याईनभ्याई छ । झरीको पर्बाह नगरी उनीहरू धान गोड्न व्यस्त देखिन्छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका स्थानीय अहिले गोडमेल र मल हाल्नको लागि खेतमा व्यस्त छन् ।
हेर्नुहोस् तस्बिरहरू :


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच