नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेशसभाको बैठक आह्वान

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेशसभाको बैठक आह्वान

अर्थ चौतारी

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेशसभाको बैठक आह्वान

A A- A+

मकवानपुर ।  वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज प्रदेशसभाको बैठक आह्वान गरिएको छ । बैठक अपरान्ह ३ः ३० बजे प्रदेशसभा सचिवालयको भवनमा बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम यही जेठ १४ गते बसेको प्रदेशसभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?