पाँचजना प्रहरी उपरीक्षकको काज सरुवा

{"caption":"u092au094du0930u0939u0930u0940 u092au094du0930u0927u093eu0928 u0915u093eu0930u094du092fu093eu0932u092f u092bu093eu0907u0932 u092bu094bu091fu094b","photographer":"","alt_text":""}

पाँचजना प्रहरी उपरीक्षकको काज सरुवा

अर्थ चौतारी

पाँचजना प्रहरी उपरीक्षकको काज सरुवा

A A- A+

काठमाडौँ– नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ  प्रहरी प्रधान कार्यालयल नक्सालले अर्को आदेश जारी नभएसम्मका लागि प्रहरी उपरीक्षक अपिल राज बोहरा, वीरेन्द्र बहादुर शाही, राम प्रकाश शाह, रमेश थापा र हरिहर नाथ योगीको काज सरुवा गरेको हो ।कार्यालयका अनुसार दरबन्दी जिल्ला प्रहरी कार्यालय तनहुँ रहेका बोहरालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय सुर्खेत काज सरुवा गरिएको छ  यस्तै, शाहीलाई जिल्ला प्रहरी कार्यालय तनहुँ, शाहलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी थापालाई नेपाल प्रहरी प्रधान कार्यालय नक्साल र एसपी योगीलाई उदयपुर काजमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?