परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदूतको भेटवार्ता

परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदूतको भेटवार्ता

अर्थ चौतारी

परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदूतको भेटवार्ता

A A- A+

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग अमेरिकी राजदुत डीन आर थम्सनले भेटवार्ता गरेका छन्  । शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिका सम्बन्ध र विकासमा सहयोगको विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?