बोराभित्र बेवारिस भेटियो २० किलोग्राम चरेस

बोराभित्र बेवारिस भेटियो २० किलोग्राम चरेस

अर्थ चौतारी

बोराभित्र बेवारिस भेटियो २० किलोग्राम चरेस

A A- A+

पर्सा- पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ देउरियामा बोराभित्र राखिएको अवस्थामा २० किलोग्राम चरेस बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार करिब २० किलोग्राम लागु औषध चरेस सोमबार राति बरामद गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा हनुमान मन्दिरको छेउमा बोराभित्र रहेको चरेस बरामद गरेको हो । उक्त चरेस र त्यसको ओसारपसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?