प्रधानमन्त्री ओलीको पहिलो निर्णय : कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउने

प्रधानमन्त्री ओलीको पहिलो निर्णय : कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउने

अर्थ चौतारी

प्रधानमन्त्री ओलीको पहिलो निर्णय : कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा ...

A A- A+

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने पहिलो निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै क्रिकेट रङ्गशालाबारे निर्णय गरेका हुन् । कीर्तिपुर क्रिकेट मैदानमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?