काठमाडौँ– युरोकप फुटबलको फाइनलमा आज राति स्पेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।स्पेन सेमिफाइनलमा फ्रान्स तथा नेदरल्याण्ड्स इंग्ल्याण्डलाई हराएर फाइलनमा पुगेका थिए ।स्पेन पाँचौँ र इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दैछन् । स्पेनले अहिलेसम्म तीनपटक युरोकपको उपाधि जितेको छ । इंग्ल्याण्ड भने सन् २०२० मा उपविजेता बनेको थियो ।यी दुई टोली अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इंग्ल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच