काठमाडौँ– अमेरिकी खर्बपति एलन मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणको निन्दा गर्दै गुप्तचर निकाय प्रमुखले राजीनामा दिनुपर्ने बताएका छन् ।सामाजिक सञ्जाल एक्समार्फत उनले गोली हाल्ने मान्छेलाई अग्लो स्थानमा जान दिएको प्रति टिप्पणी गरेका छन् ।मस्कले ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै डोनाल्ड ट्रम्पलाई औपचारिक रुपमा राष्ट्रपति उमेदवारको रुपमा अनुमोदन गरेका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच