काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक भोलि बस्ने भएको छ । पार्टीका सचेतक निशा डाँगीका अनुसार शनिबार बिहान ९ बजे बस्ने गरी बैठक डाकिएको छ ।रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत र अन्य समसामयिक विविध विषयमाथि छलफल हुने सचेतक डाँगीले जानकारी दिइन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच