आज राती कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 60

आज राती कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अर्थ चौतारी

आज राती कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना, सतर्कता ...

A A- A+

कैलाली । कैलाली कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै आज राती भारी वर्षाको सम्भावना रहेकाले नदी किनारा र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकार नारायण प्रसाद सापकोटाद्वारा जारी सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखाबाट भारी वर्षा हुने सूचना प्राप्त भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?