चितवन । फिस्लिङको बाटो एकतर्फी सञ्चालनमा आएको केही बेरमै घोप्टे भीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका- ३ घोप्टे भीरमा सडक माथिबाट ढुङ्गासहितको पहिरो खस्दा बाटो दुईतर्फी अवरोध भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक सूचना जारी गर्दै दिउँसो २ बजेर ५५ मिनेट जाँदा खसेको पहिरो हटाउन एक घण्टाभन्दा बढी समय लाग्ने जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच