प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनमा बुझाउन बालुवाबाटर पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरु राजीनामा नदिइ फर्किएका छन्।
सरकार ढल्ने निश्चित भएपछि राजीनामा दिन गएका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री प्रचण्डकाे सुझावपछि राजीनामा नदिएर फर्किएका हुन्।
प्रधानमन्त्रीले एमालेले समर्थन फिर्ता लिए पनि ३० दिनभित्र विश्वासकाे मत लिनेमा विश्वस्त गराएपछि रास्वपाका मन्त्रीहरु फिर्ता भएकाे बताइएकाे छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच