वीरगञ्ज– सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा बिहिबार भएको दुर्घटनामा मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ।मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह नगरपालिकाका ७५ बर्षीय कृष्ण बहादुर चौधरी ८५ बर्षीय रामबरण केवत र रुपन्देही जिल्ला मायादेवी गाउँपलिकाका ८५ बर्षीय दशरथ कुमार रहेका जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी दिपक श्रेष्ठले देश सञ्चारलाई जानकारी दिए।श्रेष्ठका अनुसार दुर्घटनामा घाईते भएका १७ जना जनाको सर्लाही लगायत विभिन्न अस्पतालमा उपचार चलिरहेको छ। भैरहवाबाट जनकपुरको लागि छुटेको लु १ ख ८८४८ नम्बरको बसले रोकिराखेको बिहिबार बिहान भारतीय एन एल ०१ ए एच ९२५२ नम्बरको लहरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच