काठमाडौँ । ललितपुर महानगरपालिका–१५ स्थित लगनखेलमा रहेको मालपोत कार्यालयको क्यान्टिनमा आगलागी भएको छ । आगलागीबाट २ वटा फ्रिज, ३ थान ग्याँस चुल्हो र ३ वटा टेबल लगायतका सामान जलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । क्षतिको यकिन विवरण अझै खुलेको छैन ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच