सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्व, ६२ करोडको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्व, ६२ करोडको बजेट

अर्थ चौतारी

सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्व, ६२ करोडको बजेट

A A- A+

सुदूरपश्चिम  प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ ।शनिबार आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ हजार, पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार, अन्तर सरकारी वित्तीय व्यवस्थातर्फ २ अर्व ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन गरेको जानकारी दिएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?