पहिरोमा पुरिएर अरुण जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

पहिरोमा पुरिएर अरुण जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

अर्थ चौतारी

पहिरोमा पुरिएर अरुण जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

A A- A+

काठमाडौँ । सङ्खुवासभाको  चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको हो। यस्तै मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका प्रहरीले जनाएको छ। राति सुतेका वेला पहिरो खसेको हो। जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?