सुदूरपश्चिममा स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार

सुदूरपश्चिममा स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार

अर्थ चौतारी

सुदूरपश्चिममा स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार

A A- A+

धनगढी । सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा‍ तारा जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले उनलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिन तयारी गरेका थिए । तर उनले मन्त्री पद अस्वीकार गरेका छन् ।मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका सांसद जोशीले आफूलाई यहाँको मन्त्री पदले आकर्षण नगरेको भन्दै मन्त्री पदको शपथ नलिएको  प्रतिक्रिया दिए ।मुख्यमन्त्री सोडारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैँसँग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?