काठमाडौँ । नक्कली नोट कारोबार गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–५ स्थित पद्या कोलोनी बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छिन् ।जेठ २६ मा काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित ह्वाइट र्याबिट रेस्टुरेन्ट नजिकबाट प्रहरीले तारा देवी डङ्गोललाई पक्राउ गरेको थियो । ४७ वर्षीया डंगोल कलंकीमा चिया पसल चलाउँछिन् ।आरोपीहरुको साथबाट ५ लाख १४ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच