काठमाडौँ- बाल यौन दुरूपयोगको अभियोगमा प्रहरीले आफ्नै संगठनका एक जना प्रहरी निरीक्षकलाई पक्राउ गरी अनुसन्धान थालेको छ।प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई बाल यौन दुरूपयोगको अभियोगमा पक्राउ गरिएको हो।उनलाई हाल प्रहरी वृत्त स्वयम्भूमा राखिएको प्रहरी स्रोतले जनाएको छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच