चुरे संरक्षण अभियानलाई कांग्रेस नेताहरूको ऐक्यबद्धता [ फोटो कथा ]

चुरे संरक्षण अभियानलाई कांग्रेस नेताहरूको ऐक्यबद्धता [ फोटो कथा ]

अर्थ चौतारी

चुरे संरक्षण अभियानलाई कांग्रेस नेताहरूको ऐक्यबद्धता [ फोटो कथा ...

A A- A+

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महर लगायत विद्यार्थी नेताहरू  चुरे संरक्षण र वातावरण जोगाउ अभियानका लागि धर्नामा बसेकाहरूलाई ऐक्यबद्धता जनाउन माइतीघर मण्डला पुगेका छन् ।

nainsingh-matighar (1)सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौँ पुगेको ‘चुरे तथा वनजंगल संरक्षण अभियान’ का अभियानकर्ताको अभियानलाई ऐक्यबद्धता जनाउन बुधवार उनीहरू त्यहाँ पुगेका हुन् । अभियानकर्ताहरू माइतीघर मण्डलामा धर्ना बसेको आज १४ दिन भएको छ ।

nainsingh-matighar (3)अभियानलाई ऐक्यबद्धता जनाउँदै कांग्रेस नेताहरूले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उनीहरुले वातावरण दिवसको सन्दर्भ पारेर वातावरण सम्बन्धी पम्प्लेटहरु लिएर मण्डलामा प्रदर्शन गरेका छन् ।

nainsingh-matighar (4)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?