गिरिबन्धुलाई विषयान्तर गर्न नखोज्न ओलीलाई बालेनको चेतावनी

गिरिबन्धुलाई विषयान्तर गर्न नखोज्न ओलीलाई बालेनको चेतावनी

अर्थ चौतारी

गिरिबन्धुलाई विषयान्तर गर्न नखोज्न ओलीलाई बालेनको चेतावनी

A A- A+

काठमाडौँ : काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी(स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् ।सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टचार गरेको आरोप लगाउदै पिडितको बिना फिर्ता गर्न चेतावनी दिएका छन् ।

 

उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन चेतावनी दिएका छन् ।उनले भनेका छन् । १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ ।

 

गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन । यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो ।

 

तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । पछिल्लो समयमा ओली र बालेन बीचको विबद बढ्दै गएको देखन्छ ओली बालेनलाई होच्याएर अभिव्क्ति दिएपछि बालेनरले जवाफमा उल्टै चेताजनी दिएपछि यसले ओली र बालेनको बिबाद थप उत्कर्षमा पुग्ने देखिन्छ ।ओलीले मेयर बालेन शाहले तानाशाही प्रवृत्ति देखाएको बताएका छन् ।

 

काठमाडौं महानगरपालिकाले हालै सडक विभाग र काठमाडौं डिभिजन सडक कार्यालयको गेट अगाडि फोहोर थुपारिदिएको घटनालाई लिएर ओलीले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेका हुन् ।पछिल्लो समय ओलीले बालेन लक्षित पठक टक अभिव्यत्तिलm दिदै आएका छन् । कतिपयले ओलीका बालेन बिरुद्धका अभिव्यक्तिालाई बालेनको छाटो समयोराजनतिको लोकप्रियताको रिसिबी रहेको टिप्पणी गरिहेका छन् ।

 

बालेननले गिरीबन्दु टिस्टिेडमा तत्कालिन ओल नेतृत्वककको सरकार र र ओली माथि पनि छानबिन हुनुनपेर्न माग उठाएपछि बालेन संग ओली रिसले चुरचुर भएका छन् । ओली बालेन संग रिसाउनुको प्रमुख कारण यो पनि हो । ताकीओली गिरिबन्दु टिस्टेड बारे कसैले प्रश्न उठाएको देखी सहदैनन् । किनकी यसमा उनको पनि संलग्नता छर र आली यसलाई ढाकछोप गर्न चाहान्छन् ।

त्यसकारण त यसका बिरुद्ध सम्भवतह कसले बोल्ने आट समेत गदैनन् तर बालेनले फेसबुकमा लेख्दै औली माथि पनि छानविकन गनर्सपर्ने माग गरेपछि ओली नरिसाउने त कुरै भएन । त्यसपछि निरन्तर बालेन बिरुद्ध ओलीले कटाक्ष गर्दै आएका छन् रउनले बालेनलाईहाजाहुरी फेचचे , बिचार सिद्धान्त केही नभएका भनेर पनि भनिरहेका छने। तर आली यसो अभिव्यक्ति दिरहद ा यो बिसिन्छने की ५० औा वर्ष राजनिति गरेका हामी भन्दा बालेन कयौ गुण अगाडी छन् भन्ने कुरा उनको र आफ्नो लोकप्रियता कति छ भन्ने कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?