सर्लाही । सर्लाहीको मुर्तियामा नुहाउने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । बागमती नगरपालिका–३ का ६० वर्षीय रत्नबहादुर डिमडोङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी सर्लाहीकै बरहथवा नगरपालिका–९,पैँतालिसबिघास्थित हिमाल लामाको घरमा कोठा भाडा लिएर बस्दै आएका थिए । चापाकलको माेटर चलाएर नुहाउन खोज्दा करेन्ट लागेर डिमडोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच