काठमाडौँ । प्रहरीले सर्लाहीबाट दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कबिलासी गाउँपालिका–८ घर भएका निदेश मण्डल धानुक र रामनगर गाउँपालिका–२ घर भएका रामबाबु राय यादव छन् ।बलात्कार मुद्दामा धानुकलाई अदालतले १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । ज्यान मार्ने उद्योग मुद्दामा रामबाबु रायलाई १५ हजार जरिवाना बुझाउनुपर्ने फैसला भएको थियो । फैसलापछि दुवैजना फरार थिए । उनीहरूलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच