काठमाडौँ। हुम्लाको सिमकोट गाउँपालिका- १ को दोजाम बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका-१ को दोजामबाट सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयको स्रोतले जनाएको छ।
प्रहरीका अनुसार १५ जना सवार रहेको कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बर ट्याक्टर दोजाम बैजीबाडा नजिक दुर्घटना भएको हो । स्रोतले भन्यो, ‘जडीबुटी सकंलन गरी घर फर्किरहनु भएको रहेछ ।तर बीचमै दुर्घटना भएको छ। हामी उद्धार गरिरहेका छौं, ट्याक्टर खोलामा छ।’
ट्याक्टरमा चढेकाहरू खार्पुनाथ गाउँपालिका- ३ र सिमकोट गाउँपालिका-८ स्याडाका स्थानीय रहको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच