माधव नेपालको दोहोरो भूमिकाले सुदूरपश्चिम सरकार विस्तार हुन सकेन : मन्त्री भण्डारी

माधव नेपालको दोहोरो भूमिकाले सुदूरपश्चिम सरकार विस्तार हुन सकेन : मन्त्री भण्डारी

अर्थ चौतारी

माधव नेपालको दोहोरो भूमिकाले सुदूरपश्चिम सरकार विस्तार हुन सकेन ...

A A- A+

धनगढी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दोहोरो भूमिकाका कारण सुदूरपश्चिममा एमाले सरकारमा सहभागी हुन नसकेको बताएका छन् ।धनगढीमा आज पत्रकारसँग कुरा गर्दै भण्डारीले माधव नेपालले सत्तामा रहेर कांग्रेस लगायतका प्रतिपक्षीसँग पनि छलफल चलाइरहेको बताउँदै उनको यस्तो भूमिकाले स्वयंलाई क्षति हुने बताए ।त्यो प्रवृत्ति लामो समयसम्म रहँदैन । छिटै त्यसको निरूपण हुन्छ,’ उनले अघि भने, ‘त्यही कारणले सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन ।सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर, एमालेको अडानका कारण सरकार विस्तार हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?