काठमाडौँ। अनियमितता र भ्रष्टाचार विरुद्ध खबरदारी अभियान चलाउदै सुर्खेतदेखि खाली खुट्टा काठमाडौं आएका नवराज बोहोरा प्रधानमन्त्री कार्यालय पुगेका छन्।
मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका बोहराले ओलीसंग भेट गर्न नपाएपछि मुख्यसचिवलाई आफ्ना कुरा राखेका थिए ।
बोहरा सोमबार सुर्खेतबाट ३० दिनमा काठमाडौं आएर कलंकी बास बसेका थिए भने ३१ औं दिन मंगलबार सिंहदरबार पुगेका हुन्।
कर्णालीमा सुशासन निम्ती अनियमितता र भ्रष्टाचार बिरुद्ध जनचेतनामुलक अभियान सुरु गर्दै बोहरा जेठ ४ गते सुर्खेतबाट पैदल हिडेका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच