सर्वोच्चको आदेशले डा. विश्व पौडेललाई गभर्नर बन्ने कानुनी अवरोध हटायो

सर्वोच्चको आदेशले डा. विश्व पौडेललाई गभर्नर बन्ने कानुनी अवरोध हटायो

अर्थ चौतारी

सर्वोच्चको आदेशले डा. विश्व पौडेललाई गभर्नर बन्ने कानुनी अवरोध ...

A A- A+
काठमाडौँ । सर्वोच्च अदालतले अर्थशास्त्री डा विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?