भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्रको विकास गरिने

भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्रको विकास गरिने

अर्थ चौतारी

भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्रको विकास गरिने

A A- A+

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा रहेको भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्र रूपमा विकास गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत अर्थमन्त्री पुनले यसको घोषणा गरेका हुन् । यस्तै, वीर अस्पतालमा जलन सघन उपचारका लागि आधुनिक उपचार सञ्चालन गरिने छ । यसका साथै कीर्तिपुरस्थित बर्न अस्पतालको स्तरोन्नति गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?