काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै खेल पूर्वाधार लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन । मंगलबार संघीय संसदको दुवै सदनलाई संवोधन गर्दै अर्थमन्त्री पुनले सुर्खेतमा हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई ६० करोड बजेट विनियोजन गरेका छन् ।मुलपानीको क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने बताए । भरतपुरमा रहेको गौतम बुद्ध क्रिकेट रंगशालाई संघ, प्रदेश र स्थानीय तह संलग्न भएर बनाउँने, त्रिवि क्रिकेट मैदानको स्तरोन्नती गर्ने बताए । खेल पूर्वाधार लागि १ अर्ब ३० करोड विनियोजन गरेको जानकारी दिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच