काठमाडौं । प्रतिनिधि सभाले संविधान सभा सदस्य विदुर सापकोटाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
आइतबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पारितका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतीले पारित भएको हो । शोक प्रस्ताव पारित गरेसँगै संसद्को बैठक भोलि दिउँसो १ बजेसम्म स्थगीत भएको छ ।
दोस्रो संविधान सभा निर्वाचनमा काभ्रे-४ बाट नेकपा एमालेको तर्फबाट सापकोटा सांसदमा निर्वाचित भएका थिए । एमाले विभाजनपछि एकीकृत समाजवामा रहेका उनको गत शुक्रबार निधन भएको थियोे ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच