बजेटः सरकारले गाँजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने

बजेटः सरकारले गाँजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने

अर्थ चौतारी

बजेटः सरकारले गाँजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने

A A- A+

काठमाडौँ – सरकारले गाँजाको व्यवसायिक उत्पादन गर्नका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेको छ। मंगलबार दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले औषधीय प्रयोजनको लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था गरिने घोषणा गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?