काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ
चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले ७ रन जोड्दा ६ विकेट गुमाइसकेको छ । कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । पहिलो ओभरको पाँचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट भए । बलिङमा चितवनका शोहिल तान्भिरले पहिलो ओभरमा ३ विकेट लिए ।
चौथो ओभरमा रिजन ढकालले पनि ३ विकेट चट्काएका छन् । उनले दिनेश खरेल र किरन ठगुन्नालाई समान १ रनमा आउट गर्दा माइकल लिस्कलाई शून्य रनमै आउट गराए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच