बाजुरामा करणी गरेको आरोपमा एक जना पक्राउ

बाजुरामा करणी गरेको आरोपमा एक जना पक्राउ

अर्थ चौतारी

बाजुरामा करणी गरेको आरोपमा एक जना पक्राउ

A A- A+

बाजुरामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जगन्नाथ गाउँपालिका–३ का २८ वर्षीय मदन ढोलीलाई गएराति प्रहरीले पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?