प्रि ओपन सेसन : नेप्से झिनो अंकले घट्यो

प्रि ओपन सेसन : नेप्से झिनो अंकले घट्यो

अर्थ चौतारी

प्रि ओपन सेसन : नेप्से झिनो अंकले घट्यो

A A- A+

काठमाडौं– मङ्गलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.१८ अंकले घटेको छ ।सोमबार ५९ अंकले घटेर २५२९ को विन्दुमा रहेको नेप्से परिसूचक मङ्गलबार प्रि ओपन सेसनमा समेत घटेको छ सेसन अवधिमा ८ लाख ३७ हजार ३०१ रुपैयाँ बराबरको १ हजार २८९ कित्ता शेयर किनबेच भएको छ ।उक्त सेसनमा १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। सेसनमा ३० वटा कम्पनीको शेयर कारोबार हुँदा ४९ पटक शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?