काठमाडौं,४ असोज । काठमाडौंको भृकुटीमण्डपमा बडादशैंलाई लक्षित गरेर जुत्ता चप्पल मेला सुरु भएको छ । आज (शुक्रबार) बाट सुरु भएको मेला फुलपाती (असोज २४ गते) सम्म चल्नेछ । मेलामा २ सयको चप्पलदेखि १० हजारसम्मको जुत्ता राखिएको छ ।
आयोजक सविन कार्कीका अनुसार मेलामा अहिले ११ कम्पनीका ३० भन्दा बढी ब्राण्ड र ८ हजारभन्दा धरै भेराइटीका जुत्ता चप्पल रहेका छन् । मेलामा गएर जुत्ता चप्पल खरिद गर्नेहरुले १५ देखि ६० प्रतिशतसम्म छुट पाउन सक्ने छन् ।









इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच