ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि गठ्ठाघर तनावग्रस्त

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि गठ्ठाघर तनावग्रस्त

अर्थ चौतारी

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि गठ्ठाघर तनावग्रस्त

A A- A+

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रक (कन्टेनर) को ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ना. ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको भक्तपुर प्रहरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन सकेको छैन । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । अहिले गठ्ठाघरको अवस्था तनावग्रस्त छ ।

सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?