काठमाडौं, २ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले रास्वपाले वैकल्पिक राजनीति कस्तो गर्न खोजेको हो र विकल्प दिन खोजेको भन्ने कुरा अब स्पष्टै भएको दाबी गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन समितिले कारबाहीको सिफारिश गरेपछि पोखरेलको यस्तो टिप्पणी आएको हो ।
उनले फेशबुकमा लेखेका छन्–
कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँवाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच