काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी ठगीबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन सबै सांसद्ले पढ्न पाउने बताएका छन् ।सोमबार बसेको प्रतिनिधि सभा बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले प्रतिवेदन सांसदले कहिले पढ्न पाँउछन् भन्दै प्रश्न गरेका थिए । प्रश्न गरेपछि सभामुख देवराज घिमिरेले प्रतिवेदन पाउने बताए । तर कहिले प्रतिवेदन पाउने भन्ने बारेमा भने मिति तोकेनन् । सभामुखले भने, ‘सबैले पाउनुहुन्छ । कपी हुन बाकी छ ।’ यो सँगै प्रतिनिधि सभाको चौथो चालु अधिवेशन सकिएको पत्र पढेर सभामुखले सभा अन्त्य गरेका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच