प्रि-ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

अर्थ चौतारी

प्रि-ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

A A- A+

काठमाडौं- प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०२ अंकले बढेको छ । नेप्से ०.०७ प्रतिशतले बढेर २६४८.०६ विन्दुमा पुगेको छ । उक्त सेसनमा ७ लाख १७ हजार रुपैयाँ बराबरको १ हजार ४०८ कित्ता शेयर कारोबार भएको छ । उक्त सेसनमा १२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?