प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने, बोनस कति ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने, बोनस कति ?

अर्थ चौतारी

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ प्रतिशत हकप्रद शेयर जारी ...

A A- A+

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोन शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत बोनस दिने भएको छ ।

उक्त बोनस दिएपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ५ करोड ६३ लाख ९२ हजार बराबरको हुनेछ । त्यसको लागि कम्पनीले असोज २३ गते साधारणसभा गर्ने भएको छ ।

सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको ३ लाख ७५ हजार रुपैयाँ अनुमोदन गर्ने, नाफा नोक्सानको हिसाब, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?